भिजन लुम्बिनीको 'लक-इन' अवधि आज समाप्त हुँदै
- BFIS News
- 2024 May 17 08:25
काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयरको लक-इन अवधि आज समाप्त हुँदैछ । कम्पनीले सामूहिक लगानी कोषका लागि ९५ हजार ६२५ कित्ता शेयर छुट्याएको थियो।
कम्पनीको साधारण शेयर २०८० मंसिर ५ गते बाँडफाँट गरिएको थियो। उक्त बाँडफाँड गरिएकोमध्ये सामूहिक लगानी कोषलाई छुट्टाइएको ५ प्रतिशतले हुन आउने ९५ लाख ६२ हजार ५ सय रुपैयाँबराबरको ९५ हजार ६२५ कित्ता शेयरको लक-इन अवधि आज समाप्त हुन लागेको हो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)








.jpeg)









प्रतिक्रिया