Nepal Life

हिमाल वाटर पार्क भिलेज होटलले आइपिओ निष्कासन गर्दै

NMB Bank
  • BFIS News
  • 2024 May 21 07:57
हिमाल वाटर पार्क भिलेज होटलले आइपिओ निष्कासन गर्दै
National Life

काठमाडौं । हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेडले आइपिओ जारी गर्ने भएको छ। कम्पनीले यसका लागि कुमारी क्यापिटल लिमिटेडसँग ‘वे टु लिस्टिङ’ सेवाअन्तर्गत सम्झौता गरेको छ।

Shikhar
NIMB

सम्झौतामा होटलका तर्फबाट सञ्चालक सुनिलकुमार खेतान तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्।

होटल भारतीय चेन होटल क्लार्क रिसोर्टको फ्रेन्चाइजअन्तर्गत रहि सञ्चालन भइरहेको छ। यसले चार तारेको अनुमतिप्राप्त गरि सञ्चालनमा रहेको छ ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार