Nepal Life

आइपिओ निष्कासन गर्दै नेशनल फण्ड म्यानेजमेन्ट, बोलायो विशेष साधारणसभा

Global Ime detail Page
  • BFIS News
  • 2024 May Wed 08:17
आइपिओ निष्कासन गर्दै नेशनल फण्ड म्यानेजमेन्ट, बोलायो विशेष साधारणसभा
Sanima Reliance

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ। यसका लागि कम्पनीले विशेष साधारण सभासमेत बोलाएको छ।

NIMB

कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ २५ गते विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो। सभा काठमाडौं धुम्बाराहीमा रहेको होटल अकामामा दिउँसो २ बजे बस्नेछ।

सभामा चुक्तापूँजी र जारी पूँजी बढाउने प्रस्ताव पारित गर्ने तथा प्रिमियममा आइपिओ जारी गर्ने र कम्पनीको रु. ५० प्रति शेयरको २ बराबर १ अर्थात ५० प्रतिशतले हुन आउने २७ करोड रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित हुनेछ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया