Nepal Life

नेप्सेमा दुई कम्पनीका ७६ लाख बढी कित्ता सेयर सूचीकृत

Global Ime detail Page
  • BFIS News
  • 2024 May Mon 17:07
नेप्सेमा दुई कम्पनीका ७६ लाख बढी कित्ता सेयर सूचीकृत
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुईवटा कम्पनीको सेयर सूचीकृत भएको छ।

NIMB

नेप्सेमा कालिका पावरको ७ लाख ९३ हजार ५ सय कित्ता बोनस (१० प्रतिशत) र  रसुवागढी हाइड्रोपावरको स्थानीयका लागि निष्कासन गरिएको ६८ लाख ४२ हजार १ सय कित्ता अतिरिक्त सेयर गरी कुल ७६ लाख  ३५ हजार ६ सय कित्ता सेयर सूचीकृत भएको छ।

नेप्सेमा सूचीकृत भएसँगै अब बुधबारदेखि दुवै कम्पनीका सेयरहरु दोस्रो बजारमा कारोबारमा आउनेछन्।  

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया