Nepal Life

सरकाले विभिन्न कोषको रकम प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटलमा लगाउने व्यवस्था गर्ने

Global Ime detail Page
  • BFIS News
  • 2024 May Tue 16:23
सरकाले विभिन्न कोषको रकम प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटलमा लगाउने व्यवस्था गर्ने
Sanima Reliance

काठमाडौं। सरकारले विभिन्न कोषको रकम प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल फन्डमा लगाउने घोषणा गरेको छ। 

NIMB

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमार्फत विभिन्न कोषको रकम प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल फन्डमा लगाउने घोषणा गरेका हुन्।

‘विभिन्न सम्झौतित कोषको रकम प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल फन्डका धितोपत्र इकाईमा लगाइने व्यवस्था गरिनेछ,’ पुनले भने।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया