Nepal Life

निश्चित पूँजी भन्दा माथिका कम्पनीले अनिवार्य आइपिओ निष्काशन गर्नु पर्ने

Global Ime detail Page
  • BFIS News
  • 2024 May Tue 16:42
निश्चित पूँजी भन्दा माथिका कम्पनीले अनिवार्य आइपिओ निष्काशन गर्नु पर्ने
Sanima Reliance

काठमाडौं । सरकारले निश्चित पूँजी भन्दा माथिका कम्पनीहरुलाई अनिवार्य आइपिओ निष्काशन गर्नु पर्ने व्यवस्था मिलाउने भएको छ । 

NIMB

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्य मार्फत निश्चित पूँजी भन्दा माथिका कम्पनीलाई अनिवार्य आइपिओ निष्काशन गर्नु पर्ने व्यवस्था मिलाइने घोषणा गरेका हुन् । तर उनले निश्चित पूँजी कति हो भनेर निर्धारण भने गरेका छैनन् । 

सरकारको यस्तो निर्णय सँगै दोस्रो बजारमा सूचीकृत कम्पनीको संख्यामा बृद्धि हुने छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया