NIMB Header 2
Nepal Life

बजेटबाट लगानीकर्ताहरु निरुत्साहित हुनुपर्ने देखिएन : नेपाल शेयरधनी संघका अध्यक्ष पाण्डे

National Life
  • BFIS News
  • 2024 May 28 18:36
बजेटबाट लगानीकर्ताहरु निरुत्साहित हुनुपर्ने देखिएन : नेपाल शेयरधनी संघका अध्यक्ष पाण्डे
Sanima Reliance

काठमाडौं । नेपाल शेयरधनी संघका अध्यक्ष घन श्याम पाण्डले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटबाट लगानीकर्ताहरु निरुत्साहित हुनु पर्ने अवस्था नरहेको प्रतिक्रिया दिएका छन् । 

Shikhar
NIMB

उनले भनेका छन्, आर्थिक वर्ष ०८१।८२ को बजेटले पुँजीबजारलाई महत्वका साथ प्रत्यक्ष सम्बोधन नगरे पनि अप्रत्यक्ष रुपमा  नेपाल धितोपत्र बोर्ड , नेपाल स्टक एक्स्चेन्ज र सिडिएस एण्ड क्लियरिङ्गलाई सुधार गरिने, बस्तु विनिमय बजार संचालन गर्न कानुनी र संस्थागत ब्यबस्था गर्ने गरेको छ ।

उनले थपे 'करदाताहरुको गुनासो सम्बोधन गर्न करदाताहरुसँग छलफल गरी समस्याको समाधान गरिने, आर्थिक क्षेत्र चलायमान बनाउनको लागि अध्ययन गर्ने, लगानीमैत्री वातावरण सिर्जना गर्ने, जस्ता कुराहरू उल्लेख भएकोले बजेटको कारणले लगानीकर्ताहरू निरुत्साहित हुनुपर्ने देखिएन ।'

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया