Nepal Life

स्वावलम्बन लघुवित्तको साढे १६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 May 29 08:11
स्वावलम्बन लघुवित्तको साढे १६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
National Life

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ। लघुवित्तले १६ हजार ५२८ कित्ता सेयर बिक्रीमा राखेको हो। सेयर खरिदका लागि जो सुकै व्यक्ति, कम्पनी वा संघसंस्थाहरुले आवेदन दिन सक्नेछन्।  

Shikhar
NIMB

सेयरको न्यूनतम मूल्य २५० रुपैयाँ तोकिएको छ। सेयर खरिदका लागि न्यूनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्ने भने अधिकतममा सम्पूर्ण कित्ता खरिदका लागि बोलपत्र आवेदन पेश गर्न सकिनेछ ।

आवेदन असार १८ गतेसम्म दिन सकिनेछ। इच्छुक लगानीकर्ताले कमलपोखरी काठमाडौंमा रहेको लक्ष्मी सनराइज क्यापिटलमार्फत बोलपत्र आवेदन पेश गर्नुपर्नेछ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार