Nepal Life

किसान लघुवित्तको १९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

Global Ime detail Page
  • BFIS News
  • 2024 May Wed 13:02
किसान लघुवित्तको १९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Sanima Reliance

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीहरुको नाममा रहेको १९ हजार २६० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

NIMB

यो सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् ।

यसअघि गत वैशाख ११ गते संस्थाका विद्यमान सेयरधनीहरुका लागि ३५ दिने बिक्री आवेदन खुलाइएकोमा कुनै पनि आवेदन नपरेकाले आम सर्वसाधारणका लागि सेयर बिक्री गर्न लागिएको संस्थाले जनाएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया