Nepal Life

नेप्सेमा दुई कम्पनीका बोनस सेयर सूचीकृत

NMB Bank
  • BFIS News
  • 2024 May 29 16:32
नेप्सेमा दुई कम्पनीका बोनस सेयर सूचीकृत
National Life

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा एनएलजी इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो।

Shikhar
NIMB

एनएलजी इन्स्योरेन्सको ८ लाख २ हजार ६०१.६९ कित्ता र स्वरोजगार लघुवित्तको ४ लाख ३९ हजार ४०.६५ कित्ता गरी कुल १२ लाख ४१ हजार ६४२.३४ कित्ता बोनस सेयर सूचीकृत भएको छ।  

अब बिहीबारदेखि दुवै कम्पनीका बोनस सेयरहरु दोस्रो बजारमा कारोबारमा आउनेछ।  

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार