नेप्सेमा नेपाल हाइड्रो डेभलपरको बोनस सेयर सूचीकृत
- BFIS News
- 2024 May 31 14:43
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल हाइड्रो डेभलपर लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा आज लिमिटेडको २ लाख ३५ हजार १४८.५५ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
कम्पनीले गत आर्थिक वर्षका लागि ७ प्रतिशत बोनस सेयर र ०.३७ नगद लाभांश गरी कुल ७.३७ प्रतिशत लाभांश घोषणा गरेको थियो।
उक्त सेयरहरु आइतबारदेखि दोस्रो बजार कारोबारमा आउनेछन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)








.jpg)








प्रतिक्रिया