Nepal Life

नेपाल वेयरहाउजिङ कम्पनीको लक-इन अवधि समाप्त

NMB Bank
  • BFIS News
  • 2024 Jun 02 08:07
नेपाल वेयरहाउजिङ कम्पनीको लक-इन अवधि समाप्त
National Life

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको लक-इन अवधि समाप्त भएको छ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्याइएको ५ प्रतिशतले हुन आउने ७० लाख रुपैयाँबराबरको ६८ हजार ७५० कित्ता सेयरको लक-इन अवधि जेठ १९ गते समाप्त भएको हो।

Shikhar
NIMB

कम्पनीले आम सर्वसाधारणका लागि निष्कासन गरेको आइपिओ गत मंसिर २० गते बाँडफाँट गरेको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार