Nepal Life

ठमेल प्लाजा होटलद्वारा हकप्रद सेयर निष्कासन तथा बिक्री खुला, कहिले सम्म दिन सकिन्छ आवेदन?

Muktinath Bank
  • BFIS News
  • 2024 Jun Mon 09:08
ठमेल प्लाजा होटलद्वारा हकप्रद सेयर निष्कासन तथा बिक्री खुला, कहिले सम्म दिन सकिन्छ आवेदन?
RBB

काठमाडौं । ठमेल प्लाजा होटलले हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले साधारण सभाबाट साबिकमा जारी गरिएको २० प्रतिशत हकप्रद सेयरसमेत समेटेर आफूले चुक्ता गरेको सेयरको ७०.३० प्रतिशत हकप्रद सेयर आजदेखि बिक्री खुला गरेको हो।

NIMB

हकप्रदमा विद्यमान संस्थापक सेयरधनीहरुले आगामी असार २३ गतेसम्म आवेदन दिन सक्नेछन्।

निर्धारित समयभित्र संस्थापक सेयरधनीहरुबाट हकप्रद खरिदका लागि आवेदन नपरेमा सञ्चालक समितिको निर्णयबाट अन्य सेयरधनी, व्यक्ति तथा निकायलाई सेयर बेचबिखन, पुनः बाँडफाँट र अन्य किसिमले बिक्रीवितरण गरी बाँडफाँट गर्न सकिने कम्पनीले जनाएको छ ।  

होटलले आइपिओ निष्कासनको तयारी पनि गरिरहेको छ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार