Nepal Life

नेप्सेमा दुई कम्पनीका बोनस सेयर सूचीकृत, मंगलबारदेखि कारोबारमा आउने

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Mon 14:26
नेप्सेमा दुई कम्पनीका बोनस सेयर सूचीकृत, मंगलबारदेखि कारोबारमा आउने
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा डिप्रोक्स लघुवित्त र साल्ट ट्रेडिङ कर्पोरेशनको बोनस सेयर सूचीकृत भएको छ ।  

NIMB

नेप्सेमा डिप्रोक्स लघुवित्तको १५ लाख ५१ हजार ८८.१६६१ कित्ता र साल्ट ट्रेडिङको ४ लाख १८ हजार ३२६.४६ कित्ता गरी कुल १९ लाख ६९ हजार ४१४.६२६१ कित्ता बोनस सेयर सूचीकृत भएको हो।  

डिप्रोक्स लघुवित्तले गत आवका लागि १० प्रतिशत र साल्ट ट्रेडिङले १५ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेका थिए ।

भोलिदेखि दुवै कम्पनीका बोनस सेयरहरु दोस्रो बजारमा कारोबारमा आउनेछन्।  

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया