Nepal Life

युनाइटेड मेवाखोला हाइड्रोपावरले आइपिओ निस्कासन गर्ने, बोलायो साधारण सभा

NMB Bank
  • BFIS News
  • 2024 Jun 05 09:11
युनाइटेड मेवाखोला हाइड्रोपावरले आइपिओ निस्कासन गर्ने, बोलायो साधारण सभा
National Life

काठमाडौं । युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ। यसको मुख्य एजेण्डासहित उसले प्रथम वार्षिक साधारण सभा आह्वान गरेको छ।  

Shikhar
NIMB

कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार ६ गते डिल्लीबजरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा सभा बोलाएको छ।

उक्त सभामा आइपिओ निष्कासनको प्रस्तावसहित पूँजी संरचना संशोधन, अन्य नयाँ परियोजनामा लगानी गर्ने, कम्पनीको चुक्तापूँजी भन्दा बढी ऋण लिएको ऋणको अनुमोदन तथा थप ऋणको सम्बन्धमा छलफल एवं निर्णय गर्ने र गत आवको वार्षिक प्रतिवेदन पारित गरिनुका साथै सो अवधिको वित्तीय विवरणहरु समेत पारित गरिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया