नेप्सेमा माउन्टेन इनर्जी र नेशनल लघुवित्तको बोनस सेयर सूचीकृत
- BFIS News
- 2024 Jun 07 15:10
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीका बोनस सेयर सूचीकृत भएका छन्। नेप्सेमा माउन्टेन इनर्जी नेपाल र नेशनल लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो।
नेप्सेमा माउन्टेन इनर्जीको २९ लाख ५२ हजार ४०.५ कित्ता र स्वरोजगार लघुवित्तको ८ लाख १३ हजार १५४.६६४ कित्ता गरी कुल ३७ लाख ६५ हजार १९५.१६४ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)









.jpg)







प्रतिक्रिया