Nepal Life

आइपिओ निष्कासन गर्दै श्री डिष्टिलरी, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

NMB Bank
  • BFIS News
  • 2024 Jun 13 17:50
आइपिओ निष्कासन गर्दै श्री डिष्टिलरी, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल
National Life

काठमाडौं । श्री डिष्टिलरीले आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले कुल ६० लाख कित्ता सेयर संरचनामा १६ प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता आइपिओ निष्कासन गर्न लागेको हो।

Shikhar
NIMB

कम्पनीले आइपिओ निष्कासनका लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। जेठ ३१ गते दुवै कम्पनीबीच सम्झौता भएको छ।

सम्झौतामा श्री डिष्टिलरी लिमिटेडका तर्फबाट सञ्चालक सनत न्यौपाने र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार