NIMB Header 2
Nepal Life

एकैदिन १६ सयले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो?

National Life
  • BFIS News
  • 2024 Jun 16 11:37
एकैदिन १६ सयले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो?
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ। शुक्रबार प्रतितोला चार सय रूपैयाँ घटेको सुनको भाउ आज एकैदिन प्रतितोला एक हजार ६०० रूपैयाँले बढेको हो।

Shikhar
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। चाँदी प्रतितोला २० रूपैयाँले बढेर प्रतितोला एक हजार आठ सय २० रूपैयाँ पुगेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया