Nepal Life

प्रभु बैंकले मुगुको रारा नगरपालिकामा खोल्यो ३०६ औं शाखा कार्यालय

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Tue 16:24
प्रभु बैंकले मुगुको रारा नगरपालिकामा खोल्यो ३०६ औं शाखा कार्यालय
Sanima Reliance

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मुगु, छायानाथ रारा नगरपालिका, वडानं.०२ स्थित गमगडिमा आफ्नो ३०६औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ ।

NIMB

प्रभु बैंक लि.को यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ ।

बैंकको गमगडि शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया