प्रि ओपन सेसनमा नेप्से सूचक ३२.४४ अंकले बढ्यो, सत्ता समिकरण परिवर्तनको प्रभाव
- BFIS News
- 2024 Jul 02 10:56
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ३२.४४ विन्दुले बढेको छ । यससँगै सूचक २०८५.८२ अंकमा आएको छ । २ करोड ४४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७८ कम्पनीको ६५ हजार ३ सय २२ कित्ता सेयर कारोबार भएको छ ।
१७३ कम्पनीको भाउ बढेको छ । कारोबार भएका सबै कम्पनीको मूल्य बढेको हो । यो सेसनमा कुल ६७३ वटा कारोबार भएको हो ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)










.jpg)






प्रतिक्रिया