Nepal Life

इन्फिनिटी लघुवित्तको ४८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Jul 03 08:35
इन्फिनिटी लघुवित्तको ४८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
National Life

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले ४८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। सेयर खरिदका लागि संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन्।

Shikhar
NIMB

लगानीकर्ताले आफूले लिन चाहेको सेयरको व्यहोरा खुलाई आवश्यक कागजातसहित संस्थाको केन्द्रीय कार्यालयमा सूचना प्रकाशित भएको ३५ दिनभित्र बोलपत्र आवेदन पेश गर्नुपर्नेछ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार