NIMB Header 2
Prabhu Mahalaxmi

ज्योति विकास बैंकले राख्यो संस्थापक समूहको सेयर बिक्रीमा, सबैले आवेदन दिन पाउने

United Ajod
  • BFIS News
  • 2024 Jul 10 07:56
ज्योति विकास बैंकले राख्यो संस्थापक समूहको सेयर बिक्रीमा, सबैले आवेदन दिन पाउने
IME LIFE

काठमाडौं। ज्योति विकास बैंकले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो। सेयर खरिदका लागि जो सुकै व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले खरिद आवेदन दिन सक्नेछन्।  

Nepal Life
NIMB

बैंकले बिक्रीमा राखेको सेयर संख्या भने खुलाएको छैन।  

इच्छुक लगानीकर्ताले काठमाडौंको कमलपोखरीमा रहेको बैंकको केन्द्रीय कार्यालयमा सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया