United Ajod

आइपिओ निष्कासन गर्दै मादमे खोला हाइड्रोपावर, बोलायो विशेष साधारणसभा

Everest Bank
  • BFIS News
  • 2024 Jul Wed 16:07
आइपिओ निष्कासन गर्दै मादमे खोला हाइड्रोपावर, बोलायो विशेष साधारणसभा

काठमाडौं। मादमे खोला हाइड्रोपावर लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले आइपिओ निष्कासनको मुख्य अजेण्डासहित विशेष साधारणसभा आह्वान गरेको छ।

कम्पनीको असार २६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साउन १७ गते बिहिबारका दिन ललितपुर ज्वागलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना निर्णय गरेको हो।  

उक्त सभामा कम्पनीको आइपिओ निष्कासन गर्ने र अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया