Nepal Life

रिद्धि सिद्धि सिमेन्टले आइपिओ निष्कासन गर्ने, बोलायो विशेष साधारणसभा

NMB Bank
  • BFIS News
  • 2024 Jul 19 16:43
रिद्धि सिद्धि सिमेन्टले आइपिओ निष्कासन गर्ने, बोलायो विशेष साधारणसभा
National Life

काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले आइपिओ निष्कासनका लागि विशेष साधारणसभा बोलाएको छ।

Shikhar
NIMB

साउन ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा बोलाउने निर्णय गरेको थियो।

कम्पनीले साउन १९ गते बिहान ११ बजे कम्पनीको कर्पोरेट कार्यालय, थापाथली, काठमाडौंमा विशेष साधारण सभा बोलाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार