Sanima Reliance

आरती पावर कम्पनीले आइपिओ निष्कासन गर्ने, बोलायो साधारण सभा

RBB
  • BFIS News
  • 2024 Jul Fri 08:22
आरती पावर कम्पनीले आइपिओ निष्कासन गर्ने, बोलायो साधारण सभा
Nepal Life

काठमाडौं । आरती पावर कम्पनीले आइपिओ निष्कासन गर्ने भएको छ। आइपिओ निष्कासनको मूख्य एजेण्डासहित वार्षिक साधारण सभा बोलाइएको छ।

 
कम्पनीको साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साउन ३२ गते शुक्रबार काठमाडौंको टोखामा रहेको पारिजात पार्टी प्यालेसमा दिनको २ बजेदेखि ५ बजेसम्म सभा आयोजना निर्णय गरेको हो।
 
सभामा आइपिओ निष्कासन गर्ने र सोबाट प्राप्त हुने रकमको उपयोग सम्बन्धमा विशेष प्रस्ताव पारित गरिनेछ। यस्तै कम्पनीको सेयरपूँजीको समूहगत वर्गिकरण संशोधन गर्न कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने र आव २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्ने तथा उक्त अवधिको वित्तीय विवरणहरु पारित गरिनेछ।  

 

शेयर गर्नुहोस

Connect Ips

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया