NIMB Header 2
Nepal Life

हिमालयन लाइफ इन्स्योरेन्सको ४ लाख ५६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

National Life
  • BFIS News
  • 2024 Aug 01 08:33
हिमालयन लाइफ इन्स्योरेन्सको ४ लाख ५६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Sanima Reliance

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ। कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ४ लाख ५६ हजार ५३३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

Shikhar
NIMB

सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन्। आवेदन ३५ दिनभित्र कम्पनीको कानून विभागमा दिनुपर्नेछ।  

निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया