Nepal Life

नेशनल लाइफ इन्स्योरेन्सको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Aug 01 08:36
नेशनल लाइफ इन्स्योरेन्सको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
National Life

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले १ लाख कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो।

Shikhar
NIMB

कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्र सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

आवेदन लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा दिनुपर्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया