NIMB Header 2
Prabhu Mahalaxmi

कामना सेवा विकास बैंकको ५१ हजार ५३४ कित्ता संस्थापक सेयर बिक्रीमा

United Ajod
  • BFIS News
  • 2024 Aug 01 08:39
कामना सेवा विकास बैंकको ५१ हजार ५३४ कित्ता संस्थापक सेयर बिक्रीमा
IME LIFE

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले ५१ हजार ५३४ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो।

Nepal Life
NIMB

सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र ज्ञानेश्वरमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया