यी हुन् ग्लोबल आइएमई बैंकले बन्द गरेका २२ वटा शाखारहित बैंकिङ सेवा
- BFIS News
- 2024 Aug 04 08:45
काठमाडौं । ग्लोबल आईएमई बैंकले देशभरका २२ वटा शाखारहित बैंकिङ सेवा बन्द गरेको छ । बैंकले सञ्चालक समितिको निर्णयानुसार नेपाल राष्ट्र बैंकबाट अनुमति लिइ यही साउन १७ गतेदेखि २२ वटा शाखा बन्द गरेको हो ।

![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया