Nepal Life

४३ हजार बढी कित्ता संस्थापक सेयर बिक्री गर्दै लुम्बिनी विकास बैंक, सर्वसाधारणले पनि आवेदन दिन पाउने

NMB Bank
  • BFIS News
  • 2024 Aug 06 07:35
४३ हजार बढी कित्ता संस्थापक सेयर बिक्री गर्दै लुम्बिनी विकास बैंक, सर्वसाधारणले पनि आवेदन दिन पाउने
National Life

काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले ४३ हजार २९९ कित्ता संस्थापक समूहको सेयर बिक्रीमा राखेको हो।  

Shikhar
NIMB

सेयर खरिदका लागि सर्वसाधारण वा अन्य कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन्। यसअघि विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिए पनि बिक्री नभएपछि सर्वसाधारणका लागि उक्त सेयर बिक्री गर्न लागिएको हो।  

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र डिल्लीबजारमा रहेको बैंकको मुख्य कार्यालयमा आवेदन दिनु पर्नेछ।  

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया