Nepal Life

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, यस्तो छ आजको विनिमयदर

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Tue 07:50
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, यस्तो छ आजको विनिमयदर
Sanima Reliance

काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ । डलरले मूल्यले नयाँ उचाइ कायम गरेसँगै नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ ।

NIMB

नेपाल राष्ट्र बैंकले आज साउन २२ गतेका लागि अमेरिकी डलरको बिक्रीदर १३४.४६ रुपैयाँ र खरिददर १३३.८६ रुपैयाँ तोकेको छ । यसअघि डलरको बिक्रीदर १३४.३१ रुपैयाँसम्म पुगेको थियो।

आज एक यूरोको खरिददर १४६.५६ रुपैयाँ र बिक्रीदर १४७.२१ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७०.६२ रुपैयाँ र बिक्रीदर १७१.३९ रुपैयाँ कायम भएको छ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार