NIMB Header 2
Nepal Life

हेलिकप्टर दुर्घटना भएपछि बोलाइयो मन्त्रिपरिषद्को आकस्मिक बैठक

National Life
  • BFIS News
  • 2024 Aug 07 16:20
हेलिकप्टर दुर्घटना भएपछि बोलाइयो मन्त्रिपरिषद्को आकस्मिक बैठक
Sanima Reliance

काठमाडौं । आज दिउँसो नुवाकोटमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएर ५ जनाको मृत्यु भएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ।

Shikhar
NIMB

दुर्घटनलगत्तै मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्घटनाबारे दुःख व्यक्त गरेका छन्।उपत्यका मेयर्स फोरमका पदाधिकारीहरूसँग भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटना हुनु दुखद भएको बताएका थिए।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया