NIMB Header 2
Nepal Life

सङ्घीय मन्त्रीहरुको मर्यादाक्रम तोकियो, उपप्रधान तथा अर्थमन्त्री पौडेल तेस्रो नम्बरमा

National Life
  • BFIS News
  • 2024 Aug 08 18:09
सङ्घीय मन्त्रीहरुको मर्यादाक्रम तोकियो, उपप्रधान तथा अर्थमन्त्री पौडेल तेस्रो नम्बरमा
Sanima Reliance

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय मन्त्रीहरुको मर्यादाक्रम तोकेका छन्। बिहीबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम गत असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम तोकेका हुन्।

Shikhar
NIMB

मर्यादाक्रम अनुसार क्रमशः प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ रहेका छन्। सञ्चारमन्त्री गुरुङ नेपाल सरकारका प्रवक्तासमेत हुन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया