NIMB Header 2
Nepal Life

२९ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा (सूचीसहित)

National Life
  • BFIS News
  • 2024 Aug 09 09:23
२९ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा (सूचीसहित)
Sanima Reliance

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २९ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ।

Shikhar
NIMB

विभिन्न निकायबाट कालोसूचीमा राख्न सिफारिस भई आएका २९ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कार्यालयको साउन २४ गतेको निर्णयअनुसार कालोसूचीमा राखेको जनाएको हो।

यी हुन् कालोसूचीमा परेका व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी

undefined

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया