Nepal Life

आइएमई लाइफ इन्स्योरेन्सको १ करोड कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Sun 16:01
आइएमई लाइफ इन्स्योरेन्सको १ करोड कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत
Sanima Reliance


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइएमई लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा कम्पनीको २५ प्रतिशत अर्थात १ करोड कित्ता बोनस सेयर सूचीकृत भएको हो।

कम्पनील गत आर्थिक वर्षका २०७९/८० का लागि २५ प्रतिशत बोनस सेयर र १.३१५८ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कूल २६.३१५८ प्रतिशत लाभांश प्रदान गरेको थियो। सोही मध्येको २५ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचकिृत भएको हो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया