NIMB Header 2
Nepal Life

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लक-इन अवधि आजदेखि समाप्त

National Life
  • BFIS News
  • 2024 Aug 13 08:31
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लक-इन अवधि आजदेखि समाप्त
Sanima Reliance

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लक-इन अवधि आज समाप्त हुने भएको छ। मर्जरमा गएको साविकको सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड ४३ लाख कित्ताको लक-इन अवधि आज समाप्त हुन लागेको हो।

Shikhar
NIMB

कम्पनीको संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ करोड ४० लाख कित्ता संस्थापक सेयर र कर्मचारीका लागि सुरक्षित गरिएको ३ लाख कित्ता गरी कूल १ करोड ४३ लाख कित्ता सेयरको लक-इन अवधि समाप्त हुन लागेको हो।

कम्पनीले २०७८ साल साउन २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको थियो। उक्त आइपिओ २०७८ साउन ३० गते बाँडफाँट भएको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया