NIMB Header 2
Nepal Life

नेपाल राष्ट्र बैंकले माग्यो भारी संख्यामा कर्मचारी (विज्ञापनसहित)

National Life
  • BFIS News
  • 2024 Aug 16 08:26
नेपाल राष्ट्र बैंकले माग्यो भारी संख्यामा कर्मचारी (विज्ञापनसहित)
Sanima Reliance

काठमाडौं। नेपाल राष्ट्र बैकले विभिन्न पदका लागि ५२ जना कर्मचारी माग गरेको छ। बैकले आज सूचना जारी गर्दै सहायक निर्देशकका लागि ३४ जना, सहायकमा १३ जना र सहायक (सूचना प्रविधि) मा ५ जनाका लागि आवेदन माग गरेको हो।

Shikhar
NIMB

बैंकमा रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरूबाट मिति २०८१ साउन ३२ देखि विद्युतीय माध्यममार्फत दरखास्त फाराम पेस गर्न आह्वान गरिएको छ।

दरखास्त फाराम पेस गर्दा बैंकले तोकेको सम्पूर्ण विवरण उक्त दरखास्त फाराममा उल्लेख गरी सोको साथ नेपाली नागरिकताको प्रमाणपत्र, दरखास्त दिने पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र (ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र, नेपालबाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा सम्बन्धित  संस्थाबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र समेत), तोकिएका अन्य कागजातसहित आगामी भदौ २० सम्म आवेदन दिन सकिने छ।

विज्ञापन-

355

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया