Nepal Life

ग्लोबल आइएमई बैंकद्वारा भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक, निक्षेपतर्फको स्थिर

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Fri 08:55
ग्लोबल आइएमई बैंकद्वारा भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक, निक्षेपतर्फको स्थिर
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंकले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भदौ महिनाका लागि व्यक्तिगत र मुद्दती निक्षेपतर्फ दुवैको ब्याजदर स्थिर राखेको छ ।

NIMB

भदौ महिनाका लागि बैंकले ३ देखि ६ महिनासम्मका लागि व्यक्तिगत निक्षेपका लागि ४ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मका लागि ५ प्रतिशत, १ वर्षदेखि २ वर्षसम्मका लागि ५.५० प्रतिशत र २ वर्ष र त्योभन्दा माथिका लागि ६.२५ प्रतिशत ब्याजदर दिइने बैंकले जनाएको छ । 

संस्थागत निक्षेपकर्तालाई भने ६ महिनादेखि १ वर्षसम्मका लागि ४ प्रतिशत, १ वर्षदेखि २ वर्षका लागि ४.५० र २ वर्ष र सोभन्दा माथिका लागि ५(२५ प्रतिशत ब्याजदरको व्यवस्था बैंकले गरेको छ ।  

बचत खाताको ब्याजदर भने बैंकले न्यूनतम ३ प्रतिशतदेखि ३.५० प्रतिशत र रेमिट सेभिङमा ४.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया