Nepal Life

अधिकांश बैंकले भदौ महिनामा घटाए ब्याजदर, एनआइसी र एनएमबिको ब्याजदर सबैभन्दा धेरै

NMB Bank
  • BFIS News
  • 2024 Aug 16 10:25
अधिकांश बैंकले भदौ महिनामा घटाए ब्याजदर, एनआइसी र एनएमबिको ब्याजदर सबैभन्दा धेरै
National Life

काठमाडौं । वाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागु हुने नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरुले भदौ महिनाका लागि पनि ब्याजदर घटाएका छन्।

Shikhar
NIMB

भदौमा विभिन्न १३ बैंकले ब्याजदर घटाएका छन् भने ५ बैंकको ब्याजदर स्थिर रहेको छ। कुमारी बैंक र प्राइम बैंकले भने भदौमा ब्याजदर बढाएका छन् ।

यस्तै एनआइसी एसिया र एनएमबि बैंकको ब्याजदर सबैभन्दा धेरै रहेको छ। यी बैंकले अधिकतममा ७.४१ प्रतिशत ब्याज दिने भएका छन्। सबैभन्दा कम ब्याज भने नेपाल बैंकको ५.२५ प्रतिशत रहेको छ।

सार्वजनिक तथ्याङ्क अनुसार भदौमा बैंकहरूको औसत ब्याजदर व्यक्तिगततर्फ ६.५२ प्रतिशत छ भने संस्थागततर्फ ५.२५ प्रतिशत रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया