United Ajod

वरुण हाइड्रोपावरको सिइओमा तिवारी

Everest Bank
  • BFIS News
  • 2024 Aug Sun 12:41
वरुण हाइड्रोपावरको सिइओमा तिवारी

काठमाडौं । वरुण हाइड्रोपावरको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा किरण निधि तिवारी नियुक्त भएका छन्।

कम्पनीको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले तिवारीलाई रिक्त रहेको उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया