Nepal Life

नेपाल बीमा प्राधिकरणका विज्ञ सञ्चालक कपिलदेव ओलीको दुई कार्यकाल सम्पन्न

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Sun 21:00
नेपाल बीमा प्राधिकरणका विज्ञ सञ्चालक कपिलदेव ओलीको दुई कार्यकाल सम्पन्न
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणका विज्ञ सञ्चालक कपिलदेव ओलीको दुई कार्यकाल सम्पन्न भएको छ । भोलि भदौ ३ गतेदेखि उनको कार्यकाल सकिदैछ । बीमा प्राधिकरणले ओलीलाई सफलतापुर्वक कार्यकाल सम्पन्न गरेको अवसरमा बधाई तथा सम्मान गर्दै विदाइ गरेको छ । 

बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले दोसल्ला ओढाइ उपहार तथा सम्झनाको चिनो प्रदान गरेका थिए । बीमा प्राधिकरणको विज्ञ सञ्चालकको रुपमा पुर्याएको योगदानको प्रसंसा गर्दै सिलवालले बधाई दिएका हुन् । 

बीमा क्षेत्रमा तीन दशक भन्दा लामो समयदेखि काम गर्दै आएका ओली बीमा प्राधिकरणको सञ्चालक हुनुपुर्व पेशागत बीमा अभिकर्ता संघको अध्यक्ष थिए । उनले अभिकर्ताको क्षेत्रमा ठुलो योगदान पुर्याएका छन् । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया