आज र भोलि सेयर कारोबार बन्द रहने
- BFIS News
- 2024 Aug 19 09:27
काठमाडौं । आज र भोलि (मंगलरबार) सेयर कारोबार बन्द हुने भएको छ। सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पनि बन्द हुने भएको हो।
आज (सोमबार) जनैपूर्णिमा तथा रक्षाबन्धन र भोलि मंगलबार गाइजात्रा पर्वको बिदा दिइएको छ। अब सेयर कारोबार बुधबार मात्रै खुल्ने छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)



















प्रतिक्रिया