NIMB Header 2
Nepal Life

'गृहमन्तीज्यू! त्रिभुवन विश्वविद्यालयमा पदाधिकारीमाथि हमला र धम्की बढ्यो, सुरक्षा व्यवस्था कडा पार्नुस्'

National Life
  • BFIS News
  • 2024 Aug 21 09:52
'गृहमन्तीज्यू! त्रिभुवन विश्वविद्यालयमा पदाधिकारीमाथि हमला र धम्की बढ्यो, सुरक्षा व्यवस्था कडा पार्नुस्'
Sanima Reliance

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षाको व्यवस्था प्रबन्ध गर्न गृहमन्त्रीसँग माग गरेकी छन्।

Shikhar
NIMB

त्रिभुवन विश्वविद्यालयमा पदाधिकारीमा आक्रणम प्रयास भएको र प्राध्यापकहरूलाई फोन गरेर धम्की दिएको बताउँदै मन्त्री भट्टराईले त्यहाँ सुरक्षाको प्रबन्ध गर्न माग गरेकी हुन्।

‘सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ। त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु,’ सामाजिक सञ्जाल एक्समा मन्त्री भट्टराईले भनेकी छन्।

त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरुमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरुलाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया