NIMB Header 2
Nepal Life

मातृभूमि लघुवित्तको सिइओमा शर्मा नियुक्त

National Life
  • BFIS News
  • 2024 Aug 21 16:29
मातृभूमि लघुवित्तको सिइओमा शर्मा नियुक्त
Sanima Reliance

काठमाडौं। मातृभूमि लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा लक्ष्मी प्रसाद शर्मा नियुक्त भएका छन्। संस्थाको भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सिइओ नियुक्त गरेको हो।

Shikhar
NIMB

शर्मालाई भदौ ५ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षका लागि संस्थाको सिइओ नियुक्त गरिएको छ। संस्थाले गत साउनमा सिइओ पदका लागि दरखास्त आह्वान गरेको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया