Nepal Life

राष्ट्रिय बाणिज्य बैंकमा ७ वर्षका लागि ७.७ प्रतिशत स्थिर व्याजदरमै गाडी कर्जा पाइने

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Wed 20:59
राष्ट्रिय बाणिज्य बैंकमा ७ वर्षका लागि ७.७ प्रतिशत स्थिर व्याजदरमै गाडी कर्जा पाइने
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले नाडा अटो सोको पुर्व सन्ध्यामा आकर्षक व्याजदरमा गाडी कर्जाको स्किम सार्वजनिक गरेको छ । बैंकले नाडा अटो तथा चाडपर्वको अवसरमा 'आरबिबि भेहिकल लोन' ल्याएको हो । 

NIMB

बैंकले ७.७ प्रतिशत स्थिर व्याजदरमा ७ वर्षका लागि नयाँ योजना ल्याएको छ । ऋणीले यस बाहेक ०.५ प्रतिशत मात्रै प्रोसेसिङ शुल्क लिनेछ । यो शुल्क कर्जा लिने बेलामा मात्रै तिर्नु पर्छ । 

बैंकले यो योजना  २०८१ भाद्र १ गतेदेखि २०८१ कार्तिक मसान्तसम्मको लागि मात्र रहनेछ । यस्तो कर्जा बैंकको नेपालअधिराज्य भरका सबै शाखा कार्यालबाट लिन सकिन्छ । आम्दानी निश्चित भएका ऋणीले यस्तो स्किम उपयोग गर्न सक्ने छन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया