धितोपत्र बोर्डले माग्यो अधिकृत तृतीयदेखि सहायक द्वितीयसम्मका कर्मचारी (विज्ञापनसहित)
- BFIS News
- 2024 Aug 23 08:08
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कर्मचारी माग गरेको छ। धितोपत्र बोर्डले विभिन्न पदमा ६ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।
बोर्डले सहायक निर्देशक (अधिकृत तृतीय श्रेणी) प्रशासनतर्फ खुलामा १ र आदिवासी जनजातिमा १ गरी २ जनाका लागि दरखास्त आह्वान गरेको छ। यस्तै बरिष्ठ सहायक (सहायक प्रथम श्रेणी) मधेसी कोटामा एक जना र सहायक (सहायक द्वितीय श्रेणी) खुला १, महिला १ र आदिवासी जनजाति १ गरी ३ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)



















प्रतिक्रिया