Nepal Life

नबिल बैंकमार्फत ‘नमस्ते पे’मा ब्यालेन्स लोड गर्दा स्मार्ट वाच र इयरबड जित्ने मौका

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Tue 05:17
नबिल बैंकमार्फत ‘नमस्ते पे’मा ब्यालेन्स लोड गर्दा स्मार्ट वाच र इयरबड जित्ने मौका
Sanima Reliance

काठमाडौं । काठमाडौं । नमस्ते पे ले नबिल बैंक मार्फत नमस्ते पे वालेटमा ब्यालेन्स लोड गर्दा स्मार्ट वाच र इयरबड जित्ने नयाँ अफर सुरु गरेको छ। प्रयोगकर्ताहरूले भदौ २१ गतेसम्म आफ्नो नमस्ते पे वालेटमा नबिल बैंक को मोबाइल बैंकिङ एप मार्फत ब्यालेन्स लोड गर्दा स्मार्ट वाच र इयरपड जित्न सक्ने ‘नमस्ते पे’ले जनाएको छ।

NIMB

साथै लक्की ड्र मार्फत एक भाग्यशाली प्रयोगकर्ताले स्मार्ट वाच र दुई भाग्यशाली प्रयोगकर्ताहरूले इयरपड जित्न सक्नेछन्।

यो अफरमा सहभागी हुनका लागि प्रयोगकर्ताहरूले नबिल बैंकको मोबाइल बैंकिङ एपबाट नमस्ते पे वालेटमा ब्यालेन्स लोड गरी अफर अवधिभर बैंक ट्रान्सफर र वालेट टु वालेट ट्रान्सफर बाहेक कुनै पनि सेवाको कम्तिमा एक पटक भुक्तानी गरेको हुनुपर्नेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया