NIMB Header 2
Nepal Life

कुमारी क्यापिटलका दुई बन्दमुखी योजनाहरुको प्रतिफल घोषणा, ९.५ प्रतिशत नगद

National Life
  • BFIS News
  • 2024 Aug 27 10:16
कुमारी क्यापिटलका दुई बन्दमुखी योजनाहरुको प्रतिफल घोषणा, ९.५ प्रतिशत नगद
Sanima Reliance

काठमाडौं । कुमारी क्यापिटलको योजना व्यवस्थापनमा कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित दुई योजनाहरुले इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छन्।

Shikhar
NIMB

भदौ १० गते बसेको कुमारी क्यापिटलको सञ्चालक समितिको बैठकले कुमारी इक्वीटी फण्ड तथा कुमारी धनबृद्धि योजना का इकाईधनीहरुलाई कर सहित ९.५० प्रतिशत–/९.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया