Nepal Life

अशोकराज सिक्देल प्रधानसेनापति नियुक्त

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Wed 13:47
अशोकराज सिक्देल प्रधानसेनापति नियुक्त
Sanima Reliance

काठमाडौं । नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई प्रधानसेनापति पदमा नियुक्ति गरेका हुन् ।

NIMB

शीतलनिवासले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम सिग्देललाई भदौ २४ गतेबाट लागू हुनेगरी प्रधानसेनापति पदमा नियुक्त गरेको जानकारी दिएको छ ।

हालका प्रधानसेनापति प्रभुराम शर्मा अवकाशमा गएपछि सिक्देलले नेपाली सेनाको प्रधानसेनापतिको पदभार ग्रहण गर्नेछन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया