Nepal Life

अल्फा क्यापिटलले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त

Global Ime detail Page
  • BFIS News
  • 2024 Aug Thu 04:37
अल्फा क्यापिटलले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त
Sanima Reliance

काठमाडौं । अल्फा क्यापिटलले आईपीओ निष्कासन गर्ने भएको छ । यसका लागि कम्पनीले बुधवार शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।

अल्फा क्यापिटलका प्रबन्ध निर्देशक अजय कुमार श्रेष्ठ र एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीका प्रबन्ध निर्देशक अजय कुमार श्रेष्ठले आईपीओ निष्कासन गर्ने योजना सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए । कम्पनीले हाल घरजग्गा, सेयर बजारलगायत क्षेत्रमा लगानी गर्दै आएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया